मंगलबार थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

२७ साउन, काठमाडौं । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना … Continue reading  मंगलबार थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि